
राैतहट – प्रहरीले रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट ८७ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले सचतक नेपालसँग कुराकानी गर्दै जानकारी दिए ।
बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले अझै सार्वजनिक गरेको छैन । विस्तृत विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1