Sunday, July 21
Shadow

राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

राैतहट – निर्वाचन आचारसंहिता बिपरित टासिएका पर्चा पम्लेटहरु राैतहट प्रहरीले मंगलबार हटाएकाे छ ।

जिल्ला निर्वाचन अचार संहिता अनुगमन समितिको निर्देशनमा मंगलबार ति पम्लेटहरु हटाइएकाे हाे ।

जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा एरियामा खटीएको प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल/ उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाईएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *