
राैतहट – निर्वाचन आचारसंहिता बिपरित टासिएका पर्चा पम्लेटहरु राैतहट प्रहरीले मंगलबार हटाएकाे छ ।
जिल्ला निर्वाचन अचार संहिता अनुगमन समितिको निर्देशनमा मंगलबार ति पम्लेटहरु हटाइएकाे हाे ।
जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा एरियामा खटीएको प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल/ उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाईएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1