Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
आमाकाे हत्या अभियाेगमा छाेरा‌ पक्राउ | Sach Tak Nepal
Monday, February 17
Shadow

आमाकाे हत्या अभियाेगमा छाेरा‌ पक्राउ

धनुषा । धनुषामा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन्। धनुषाको सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज मण्डललाई आमाको हत्या गरेको आरोपमा ईलाका प्रहरी प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो।

मण्डललाई शुक्रबार बिहान उनकै घरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए। प्रहरीका अनुसार मण्डलले घरायसी विवादको कारण आँफै ३६ वर्षीया आमा सिकिलिया देवी मण्डलको हत्या गरेको छ।

गएराती पौने १ बजेको समयमा लागूऔषध (ड्रग्स) प्रयोग गरेर अफ्नै आमालाई मारेको घटना स्थानीयहरुले थाहा पाएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो।

‘मृतकको शरीरको बाहिर भागमा त्यस्तो कुनै नीलडाम देखिएको छैन। शव प्रकृति हेर्दा घाटी थिचेर हत्या गरेको जस्तो देखिन्छ प्रहरी निरीक्षक सिंहले भनेु तर वास्तविक कुरा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै खुल्छ।’

मृतक सिकिलिया घरमा श्रीमान् र अविवाहित छोरा मनोजसँगै बस्दै आएको थियो भने जेठी विवाहित छोरी ससुरामा थिए। अर्को छोरा वैदेशिक रोजगारीमा छन्।

शवलाई पोष्टमार्टमको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

नागरिक न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *