Wednesday, January 15
Shadow

झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

सचतक नेपाल न्यूज डेस्क,
२३ भाद्र, झापा । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथी छ । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *