Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
भारतीय सेना प्रमुख जनरल पाण्डेद्वाराजङ्गी अडुडाको निरिक्षण | Sach Tak Nepal
Tuesday, March 25
Shadow

भारतीय सेना प्रमुख जनरल पाण्डेद्वाराजङ्गी अडुडाको निरिक्षण

सचतक नेपाल न्यूज डेस्क,
२० भदौं, रौतहट । पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले जङ्गी अडुडामा सम्मान गारतको निरीक्षण गर्नुभएको छ ।

नेपाली सेनाको एक टुकडीले आज विहान सैनिक मुख्यालय जङ्गी अड्डामा उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

त्यसअघि उहाँले सैनिकमञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रदाञ्जली अर्पण गर्नुभएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणको सिलसिलामा आइतबार पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाडौं आइपुग्नुभएको हो । भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि यो उहाँको पहिलो नेपाल भ्रमण हो ।

उहाँलाई आज राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यहीं उहाँले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग पनि औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *