Tuesday, June 18
Shadow

श्रीमान श्रीमती मृत अवस्थामा फेला

सचतक नेपाल,
१६ भदाै,‌ राेल्पा । रोल्पामा दम्पती(श्रीमान-श्रीमती) मृत फेला परेका छन् ।

बिहीबार जिल्लाको माडी गाँउपालिका वडा नं ३ तालाबाङमा काटिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती हुन् ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *