Wednesday, January 15
Shadow

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

सचतक नेपाल,
१३ भदाै, राैतहट । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका जानुहुने भएको छ ।

इन्टरपोल बैठकमा भाग लिन उहाँहरु आज अमेरिका जान लाग्नुभएको हो ।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *