Sunday, January 19
Shadow

कपिलवस्तुमा एक जनाकाे हत्या

१० भदाै, कपिलबस्तु । अज्ञात समूहद्वारा गोली हानी एक जनाकाे हत्या गरेकाे छ।

जिल्लाको मायादेवी गाँउपालिका ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

पासीलाई मायादेवी गाँउपालिका ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएकाे छ।

यससम्बन्धी थप अनुसन्धन भइरहेकाे प्रहरीकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *