Tuesday, January 21
Shadow

मन्त्री सिंहलाई सर्लाही -४ को प्रतिनिधि सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

सचतक नेपाल डेस्क,
५ भदाै, सर्लाही । मधेस प्रदेशका महिला बालबालिका तथा युवा खेलकुद मन्त्री बिरेन्द्र प्रसादलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ।

युवाहरुमाझ लोकप्रिय बनेका मन्त्री सिंहलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन चौतर्फी चर्चा परिचर्चा चुलिएको हो ।

सोसल मिडिया लगायत स्थलगत रुपमा मन्त्री सिंहलाई प्रतिनिधि सभामा अगाडि बढन प्रचार-प्रसारमा तीव्रता पाएपछी वहाँको स्वकिय सचिव निकेश त्रिपाठी सङ्ग सत्य तथ्य बुझ्दा वहाँले जनाताको निर्णयलाई कदर गर्ने बताए।

मन्त्री बिरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाही क्षेत्र न.-४(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन। वहाँ नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *