Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ | Sach Tak Nepal
Tuesday, March 25
Shadow

राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ

प्रेम यादव,
२०‌‌ श्रावन, राैतहट । नक्कली नेपाली रुपैयाँकाे काराेबारमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

श्रावन १८ गते बुधबार जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.३ जिउताही टोलमा नाग पञ्चमीको अवसरमा लागेको मेलामा सर-सामान किन्ने क्रममा पसलहरुमा जाली नोट दिएको भनी हल्ला भयाे । बिहीबार ईलाका प्रहरी कार्यालय, कोप्वापिपरीयामा खबर प्राप्त हुना साथ प्रहरी टोलीले वडा ४ ईनरवारी वस्ने जदुन्नदन राउतको छोरा अंदाजी २६ वर्षीय सन्तोष पटेललाई नियन्त्रणमा लिएको थियाे ।

चेकजाँच गर्नक्रममा निजको साथबाट १००० को १ थान जाली नोट फेला परेको थियाे । साथै मेलामा सर-समान बेच्ने पसलका ब्यक्तीहरुबाट १००० को १९ थान समेत फेला परेको हो । कुल २० थानकाे रु.२०,०००।- (बिस हजार) जाली नोट फेला पारी निज सन्तोष पटेल सहित शंकास्पद ( संलग्न) रहेका थप ३ जनालाई प्रहरीले पक्राऊ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ‌।

शंकास्पदमा प्रहरीले जिल्ला रौतहट बौधीमाई न.पा.४ वस्ने शंकर दासको छोरा बर्ष २९ को देवनारायण दास , साेही नपाका भबिखन राय भाटको छोरा अंदाजी बर्ष २२ को फुल महम्द र हफिज राय भाटको छोरा अंदाजी बर्ष २४ को नौसाद आलमलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उक्त मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय राैतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *