सचतक नेपाल डेस्क,
१९ साउन, राैतहट । मंसिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1