Wednesday, January 15
Shadow

साेल्टीमाेडमा माेटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

सचतक नेपाल,
२५ असार, राैतहट । काठमाण्डौमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *