Wednesday, January 15
Shadow

आज राष्ट्रियसभाको बैठक बस्दै

सच तक नेपाल डेस्क,
१२ असार, रौतहट । आज आइतबार संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।

बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *