Wednesday, January 15
Shadow

बोल्डलुक्सले युवामाथि हमला गर्दै धमलाकी श्रीमति ( फोटोफिचर )

सच तक नेपाल डेस्क,

देशकै चर्चित पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमको बोल्ड फोटोहरु निकै भाइरल हुन् पुगेको छ । मोडल तथा नायिका एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजाको चर्चा भने चल्यो ।

१८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् ।

पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । एलिजा सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालिरहेकी छन् ।

उनले सामाजकि संजालमा पनि केहि तस्बिर साझा गरेकी छन् । जहाँ उनी निके बोल्ड बनेकी छन् । उनी गर्मी लागेसँगै झने खुलेकी छन् ।

त्यस्तै पछिल्लो पटक पोखरा पुगेर फोटोशुट गरेका तस्बिरले पनि राम्रै चर्चा पाए । भने पछिल्लो पटक पनि निरन्तर उनले हट तस्बिरहरू साझा गरेकी छन । जहाँ उनी निकै बोल्ड देखिएकि छन् ।

 

तस्बिर : समाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *