Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
इशनाथ नगरपालिकाको कार्यपालिकामा गठबन्धन विजयी | Sach Tak Nepal
Tuesday, March 25
Shadow

इशनाथ नगरपालिकाको कार्यपालिकामा गठबन्धन विजयी

सच तक नेपाल डेस्क,
२० जेठ, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन विजयी भएको छ । कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बिच गठबन्धन भएको थियो ।

आज शुक्रबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । कार्यपालिकाको निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न यी दुई पार्टि बीच गठबन्धन भएको हो ।

कार्यपालिकाको निर्वाचनमा कांग्रेसका ५ उम्मेदवारले जित हासिल गरेका छन् भने एमालेका ३ उम्मेदवारले जित हात पारेका छन् । रामकलि कनुइन, सुन्दरता देवी, खुसैदा खातुन, कमली देवी, सुमसुन नेसा महिला कार्यपालिका सदस्यमा विजयी भएका छन् भने दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा लगायतका उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए ।

रणनितिक रुपमा जनतको फाइदाको लागि कांग्रेस र एमालेबीच गठबन्धन भएको इशनाथ नगरपालिका कांग्रेसका महिला नेत्री नेता अन्जु झाले बताइन् । यो गठबन्धन नितान्त इशनाथको जनताले कसरी कार्यपालिकामा हाम्रो बहुमत नभएपनि फाइदाँ पाउने सक्छ, कसरी जनताको भावनाको अनुरुपको कार्यक्रम ल्याउन सकिन्छ त्यसको लागि गठबन्धन गरिएको समेत उनले बताए ।

गठबन्धनको फलस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *