Sunday, July 21
Shadow

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाले घट्यो

सच तक नेपाल डेस्क,
१८ जेठ, रौतहट । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।

सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो । पूर्वाधार कर १०/१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पत्र पठाएको अर्थमन्त्रालय स्रोतले बतायो ।

डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ । तर मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *