Sunday, July 21
Shadow

सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सचतक नेपाल डेक्स
ज्येष्ठ १८, सर्लाहीमा छिन- छिनमा बति आउने जाने समस्यामा वृद्धि भएको छ ।

बिना जानकारी अनियमित रुपमा बिधुट कटौती र झ्याप्प झ्याप्प बति आउने जाने समस्याका कारण सर्लाहीका बासिन्दाहरु गुणासो ब्यक्त गरेका छ्न।

साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् ।

विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा घरायसी प्रयोजनका समानहरु जस्तै; पंखा , फ्रीज, टिवि, राईस कुकर लगायतका समानहरुमा समस्या हुन पुगेको स्थानीहरुको गुणासो रहेको छ। यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *