Wednesday, January 15
Shadow

नदीमा डुबेर दुई बालकको मृत्यु

सच तक नेपाल डेस्क,
१५ जेठ, धनगढी । कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *