Sunday, July 21
Shadow

सशस्त्रका डिआइजी गाैतम एआईजीका लागि सिफारिस

सच तक नेपाल डेस्क,
११ जेठ, राैतहट । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *