Tuesday, June 18
Shadow

सशस्त्रमा एआईजी बढुवाको सिफारिस

सच तक नेपाल डेस्क,
१० जेठ, रौतहट । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा पनि एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हिजो सिफारिस गरेको हो ।

उक्त सिफारिसप्रति चित्त नबुझ्ने डिआईजीहरुले सात दिनभित्र उजुरी दिन पनि बढुवा समितिको सचिवालयले लोक सेवा आयोगलाई दिएको बोधार्थ पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *