
सच तक नेपाल डेस्क,
३१ वैशाख, रौतहट । काठमाडौं महानगरपालिकाको १ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८० मतसहित अग्र स्थानमा कायमैं रहेका छन् ।
गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० मतका साथा दोस्रो र एमालेका उम्मेदवार केशव स्थापित २ सय मतसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । अहिले वडा नम्बर १,२,३ र ३२ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
+1
+1