Sunday, June 23
Shadow

काठमाण्डाैं महानगरपालिकाका प्रमुखमा सिर्जना सिहंकाे उम्मेदवारी

सचतक नेपाल डेस्क,

१३ वैशाख, राैतहट । नेपाली कांग्रेस पार्टीबाट काठमाण्डाैं महानगरपालिकाका प्रमुख (मेयर) पदका लागि सिर्जना सिहंले उम्मेदवारी दर्ता गराएकी छिन् ।

संस्कार, संस्कृति र सभ्यताको सम्मान मेयर पदमा सिर्जना सिंहलाई मतदान भन्ने नारा र भारी बहुमतका साथ उम्मेदवारी दर्ता गराएकी हुन् ।

काठमाण्डाै महानगरपालिकाकाे हावा, पानी, माटाे र संस्कृति सबैसँग परिचित छु । उम्मेदवारी दर्ता गराएकी सिर्जना सिंह भन्छन् ,” मैले सधै काठमाण्डाैंकाे उत्थान र बिकाशकाे लागिनै साेचेकाे हुन्छु ।” राजधानीलाई सफा, सुरक्षित र महिलाकाे विकाशकाे लागि सधै प्रयासरत रहेने उनले बताइन् ।

महिलाे आफ्नाे घर सफा राख्ने झै म काठमाण्डाैंलाई पाचँ वर्षमा सफा बनाउने र महिला सुरक्षित रहित सहर बनाउने उनले प्रतिबद्धता जनाउनु भयाे ।

अब राजधानी पनि महिलाले हाक्नु पर्ने र महिलालाई अगाडी बढाउनु पर्ने स्थानियहरु बताउँछन् ।

तस्बिर: स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *