सचतक नेपाल डेस्क,
९ वैशाख, रौतहट । एसईईको परीक्षाको आज पहिलो दिन रहेको छ ।
माध्यमिक शिक्षा (एसईई)को परीक्षा शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको छ । परीक्षा सुरु भएको प्रथम दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।
९ गतेदेखि सुरु भएको एसईईको परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । वोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ ।
एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण २ वर्षदेखि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले एसईईको नतिजा सार्वजानिक गर्दै आएको थियो ।
कोरोना संक्रमण दर न्यून भएसंगै यसपालि भौतिक उपस्थितीमै परीक्षा सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
What i don’t understood is in fact how you’re no longer
actually much more smartly-favored than you may be now. You’re very intelligent.
You know thus considerably on the subject of this topic, produced me for
my part imagine it from numerous various angles. Its
like women and men aren’t involved unless it’s something to do with Girl gaga!
Your individual stuffs excellent. Always deal with it up!