
सचतक नेपाल डेस्क,
८ वैशाख, रौतहट । नेपाली काँग्रेस प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ ले जलेश्वर नगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ ।
महाेत्तरी जिल्लाको जलेश्वर नगरपालिका का लागि मेयर मा ४ र उपमेयर मा ३ जना को नाम सिफारिस भएको छ ।
क्षेत्रीय कार्य समिती ३ बाट मेयर पदका लागि शम्भु नारायण पाठक, ईश्वर नारायण पान्डेय, डा.सज्जन ठाकुर र अशोक कुमार साहको नाम सिफारिस भएको छ ।
त्यस्तै उपमेयर पदको लागि अनिता देवी शर्मा , निनु कर्ण र विभा झाको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
+1
+1
+1