Sunday, July 21
Shadow

राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

सचतक नेपाल डेस्क,
७ वैशाख, राैतहट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उहाँले जानकारी दिए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने श्रेष्ठले बताए ।

यसअघि नै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले भने सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *