Sunday, June 23
Shadow

देवाही गोनाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सच तक नेपाल
४ वैशाख, रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका ४ मा दुई भारतीय प्लेट एक आपसमा ठोक्किदाँ १ जनाको मृत्यु भएको छ ।

सोमबार राति दुर्घटना हुदाँ एक जना गम्भीर घाइतेको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । गम्भीर घाइते भई उपचार गराउने क्रममा मोटरसाइकल चालक घर बारा जिल्लाका भएको कमोद यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा पछाडी सवार पनि घाइते भएको हो । बिआर ३० एफ ५००३ नम्बरका मोटरसाइकल सवार एक जनाको मृत्यु र घाइते भएका हुन् । ठक्कर दिन फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *