
बैरगनिया संवाददाता,
२१ चैत, राैतहट । आज नेपालकाे मित्र देश भारतकाे बैरगनीयामा विद्यान परिषद सदस्यकाे निर्वाचन हुदैँछ । जसकारण नेपालबाट मात्र पैदल यात्रु बाहेक अन्य सवारी माथी राेक लगाइएकाे हाे ।
आज हुने विद्यान परिषद सदस्यकाे निर्वाचन भारतीय समय अनुसार बिहान ८ बजे देखि शुरु भएकाे हाे । मतदाता पत्र लिएर मतदान कार्यालयमा मतदाताहरु पुगेका हुन्
भारतीय क्षेत्र बैरगनिया सहित अन्य ब्लकहरुमा बिधान परिषदको ले बैरगनिया – गौर को मुख्य सिमाना नाका बन्द भएको छ।
वार्ड सदस्य, पंचायत समिति सदस्य, मुखिया र जिल्ला परिषद सदस्यहरुले मतदान गर्ने छन् ।
मतदान केंद्रमा सबै तयारी सम्पन्न भएकाे सच तक नेपालका बैरगनिया संवाददाताले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1