सचतक नेपाल डेस्क,
सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य एवम् संघीय संसदीय दलका प्रमुख माननीय प्रमोद साह माथि संघातीक हमला भएको छ ।
अज्ञात समूहले सर्लाहीकाे इश्वरपुर नगरपालिका स्थित बयलवास बजारमा उनी माथी संघातीक हमला गरेकाे हाे । माननीय साहको गार्डको पिस्तोल खोसी गार्डलाई समेत घाइते बनाएकाे स्राेतले जनाएकाे छ ।
हमलामा माननीय साहकाे अवस्था अचेत रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई काठमाण्डाैं लगिरहेकाे समेत प्रहरीले जनाएकाे छ ।
उनका सर्थकहरुले समाजिक सञ्जालमा दोषी माथि अविलम्ब कारबाहीको माँग गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1