Tuesday, June 18
Shadow

पूर्व गृह तथा उप प्रधानमन्त्री निधि जनकपुरमा (फोटो फिचर)

सचतक नेपाल डेस्क,
धनुषा । एक कार्यक्रममा प्रमूख अतिथिका रुपमा पूर्व केन्द्रिय उपसभापति एवं पूर्व गृह तथा उप प्रधानमन्त्री बीमलेन्द्र निधि जनकपुर पुगेका छन् ।

नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्नका लागि उप प्रधानमन्त्री निधि जनकपुरमा पुगेका हुन् ।

विमलेन्द्र निधि नेपालको सत्ताधारी दल नेपाली कांग्रेस केन्द्रियका उपसभापति समेत रहेका थिए । उनी प्रचण्ड मन्त्रिपरिषद्मा उपप्रधान सहित गृहमन्त्री थिए ।

तस्बिर : स्रोत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *