Tuesday, June 18
Shadow

दिपेन्द्र साह सहित २०० नेता कार्यकर्ता एमालेमा प्रबेश

 सचतक नेपाल , जितेश यादव

फागुन २५ , सर्लाहीको बलरामा विभिन्न पार्टी परित्याग गरि २०० भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेको छ ।

बलरा नगरपालिका – ७ ( डुमरिया) मा आयोजित एक कार्यक्रमका बिच दिपेन्द्र शाह नेतृत्वमा २५० जना नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन।

एमाले प्रबेश गर्नेमा नेपाली कांग्रेस , लोसपा नेपाल , नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता रहेका छन ।

नव प्रबेशी सबैलाई नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य राम बहादुर रायले अबिर, माला लगाई पार्टीमा स्वागत गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *