
फागुन १२ सर्लाही ।
सर्लाहीको बलरामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन ।
बलरा नगरपालिका १ वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गरि गणेश गीरिको नेतृत्वमा ३०० भन्दा बढी नेकपा एमालेमा प्रबेश गरेका छन ।
नव प्रबेशी सबैलाई मधेश प्रदेश कमिटी सदस्य राम बाबू राय ( राम बहादुर )ले अबिर माला लागाई पार्टीमा स्वागत गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1