Tuesday, June 18
Shadow

रौतहटबाट १५ लाख २५ हजारको भन्सार छलिका चावल बरामद

सचतक नेपाल । रौतहट प्रहरीले भारी मात्रामा भन्सार छलिका चावल बरामद गरेको छ ्। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलिले गौर नपा १ नेपाल लौज्बाट भन्सार छली , चोरी, पैठारी गरि प्रदेश २-०३- ००१ च २१३८ नम्बरको पिक अप (बोलोरो)मा लोड गरि ल्याउदै गरेको करिब १५,२५००० बराबरको चावल बरामद गरेको हो ।

भारतबाट अबैध रुपामा भन्सार छलिगरि ल्याउदै गरेको चावल सहित गौर ७ बस्ने चन्दन पाण्डेलाई समेत पक्राउ  गरिएका छन ।

बरामद चावल , पिक अप गाडि सहित पाण्डेलाई आवस्यक कार्वाहीका लागि भन्सार कार्यलय बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *