Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
गायक झाकाे स्वरमा सरस्वती पुजाको गीत सार्वजनिक | Sach Tak Nepal
Monday, March 17
Shadow

गायक झाकाे स्वरमा सरस्वती पुजाको गीत सार्वजनिक

सचतक नेपाल डेस्क , राैतहट । बज्जिका गायक सुरज नारायण झाको बज्जिका गीत सार्वजनिक भएको छ । बज्जिका भाषामा अनेकौं गीत गाइसकेका गायक झाको नयाँ सरस्वती पूजाको बज्जिका गीत सार्वजनिक भएको हाे ।

सरस्वती पूजनोत्सवको अवसर पारेर सुधीर इंटरटेनमेंट गौरबाट रेकर्ड भएको र त्यसै कम्पनीको यूट्यूब च्यानलबाट प्रकाशित भएको गीत “बनल छि हम आजु गवईया” श्रोताहरु निकै मनपराइरहेका छन् । गीतको निर्माता सुधीर इंटरटेनमेंटको संचालक रणधीर कुमार, निर्देशक राजेश्वर पाण्डेय, सम्पादक सञ्जय मित्र, गीतकार सागर जी, संगीतकार राजु राजा र विशेष सहयोग कुमार चन्दनको रहेको छ ।

लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो मधेश मसलाका कार्यक्रम प्रस्तोता एवम् गायक सुरज नारायाण झाको भक्ति गीत “बनल छि हम आजु गवईया” बोलको गीतमा मुलरुपले मधेश समुदायमा लोप हुन लागेको लोकभाषालाई ध्यानमा राखी गितको रचना गरिएको छ । बाज्जिका भाषाको गीत संगीत तर्फ योगदान दिदै आएको झाले आफ्नो मातृभाषालाई अगाडी बढाउन अझ मिहिनेत गर्ने र श्रोताहरुको मनमा बाज्जिका गीत सुन्नको लागि आकर्षण बढाउने पनी उहाँले बताउनु भएको छ ।

गीत एकचोटी सुनेर आफ्नो सल्लाह सुझाव दिन र के सुधार गर्नुपर्ने छ त्यो पनी जानकारी गराउन श्रोताहरुसंग आग्रह पनी गर्नुभएको छ । सुर र विद्याको देवी सरस्वती माताको नयाँ गीत आफ्नै मातृभाषामा गाउन पाउँदा आफु गौरवान्वित महसुस भएको गायक झाले बताए । पछिल्लो वर्ष गायक झाकै स्वरमा रहेको “आशन सजाउ पंडित बोलाउ” बोलको गीत निकै चर्चामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *