Wednesday, January 15
Shadow

सर्लाहिमा स्वीकृति बिना सन्चालनमा रहेका संघ संस्थालाई कार्वाही गर्ने चेतावनि

 

सचतक नेपाल , जितेश यादव

माघ १८ , जिल्ला प्रशासन कार्यालय सर्लाहिले जिल्ला भित्र स्वीकृति बिना सन्चालनमा रहेका ब्यबसाय तथा उध्योगिहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन ।Ram Nagar Munciplity

हाल जिल्लामा विभिन्न ब्यबसाय तथा उध्योग जस्तै अस्पताल, फार्मेसी , शैक्षिक संस्था ,कोचिङ सेन्टर , लगायत बिभिन्न पसलहरु अनुमती बिना नै संचालित रहेको छ ।

यस्ता संघ संस्थाहरु आवस्यक मापदण्ड पूरा नगरी सन्चालन भइ रहेको गुनासो आएपछी सुचना सार्वजनिक गरि यथा सिघ्र कानुन अनुसार अनुमाती लिई तथा मापदण्ड पूरा गरि संचालन गर्न अहवाह्न गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकरी दिए ।

साथै अनुगमनको क्रममा त्यस्ता स्वीकृति बिना सन्चलन भएको भेतिएमा कानुन बमोजिम कार्वाही समेत गरिने प्र.जी. गौतमले बताए ।

जिल्लामा अधिकान्श ब्यबसायहरु स्वीकृति बिना नै सनचालनमा रहेको छ , जसले आम सर्व सधारणलाई ठग्नु र मनोपोली ढंगले फिस लिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *