Sunday, June 23
Shadow

जसपा रौतहटको जिल्ला कार्यसमिति समायोजनमा परिवारवादि हावि , प्रदेश समिती सदस्य यादवको आरोप

सचतक नेपाल

माघ ८ रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्यसमिति समायोजन पार्टीको सिद्धान्त र नीति बिपरित मनोमानी ढङ्गले  भएको भन्दै जसपा नेपालका प्रदेश समिति सदस्य श्याम बिहारी यादवले खेद प्रकट गरेका छन ।

यादवका अनुसार जिल्ला कार्यसमिति समायोजनमा क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य योगेन्द्र यादव र रेवन्त झा हावी भएको छ ।

उन्ले भने क्षेत्र न.१ बाट सम्बन्धित प्रदेश सदस्य , नगर कमिटी र नगर अध्यक्ष सङ्ग छलफलनै नगरी केन्द्रिय सदस्य योगेन्द्र यादव र रेवन्त झाले मन परि ढङ्गले आफनो आसे पासे , नातेदार र झोला बोक्नेलाई कार्य समितीमा राखेको हो ।

शनिबार जिल्ला अध्यक्ष धर्मेन्द्र पटेको अध्यक्षतामा १७७ सद्स्यिय जिल्ला कार्यकारणी समिती सद्स्य गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *