Sunday, June 23
Shadow

अध्यक्ष दाहाल कोरोना मुक्त

सचतक नेपाल डेस्क । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् ।

आइतवार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रचण्डकी निजी सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

पुस २३ गते गरिएको परीक्षणमा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *