Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा समुदायिक भवन शिलान्यास | Sach Tak Nepal
Monday, February 17
Shadow

माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा समुदायिक भवन शिलान्यास

 

जितेश यादव 
माघ १ , रौतहटको माधवनारायणमा एकै दिन दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

माधवनारायण नगरपालिका–८ (रजवडा)मा शनिबार दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

नगरपालिकाका मेयर बिरेन्द्र राय यादवले माधवनारायण नगरपालिका ८ स्थित श्री राम जानकी मठ्को परिसरमा नगरपालिकाको २५ लाखको लागतमा ३ कोठेको सामुदायिक भवन शिलान्यास गरेका हुन ।यस्तै सोही वार्ड स्थित गढ टोलमा अवस्थित बाबा गरिब नाथ मन्दिर परिसरमा ११ लाखको लागतमा बन्ने गरि सामुदायिक भवनको शिलान्यास गरेका हुन ।

मेयर यादवका अनुसार सो भवनको निर्माण कार्य २ महिना भित्रमा सप्पन् भैइसकेको हुन्छ ।

सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य , भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने मेयर यादवले बताए ।

माधवनारायण नपा ८ का वडा अध्यक्ष जितेन्द्र कुश्वाहाको अध्यक्षता र नपाका मेयर बिरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा
जसपा नेपालका प्रदेश समिती सदस्य तथा युवा नेता श्याम बिहारी यादव , वार्ड सदस्य  लगायतं स्थानीयहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *