Sunday, June 23
Shadow

सर्लाहीको cdo कार्यालयमा सर्वसाधारणलाई जहिल्यै सास्ती

सचतक नेपाल डेक्स 
 सर्लाही पुस २८ , जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पावर र पहुचवालाका कारन सर्वसधारणहरु मर्कामा परेका छ्न ।

एक जना सेवाग्राहीका अनुसार पावर र पहुचबाला ब्यक्तिलाई नगरिकता तथा अन्य काम गराउन घन्टौ लागदैन , र पावर पहुच नभएका हामि जस्तो निमुखा जनतालाई नगरिकता लिन एक हप्ता देखि दुई हप्ता सम्म कुर्नु पर्ने बाध्यता छ । हामिलाई सुन्ने कोहि पनि छैन्न ।हामी गरि खाने मजदुर हो । एक दिन काम नगरे पछि पेट भर्न मुस्किल छ । तर एउटा नागरिकता बनाउन हामी एक हप्ता देखि जिल्ला प्रशासन कार्यालयको चक्कर लागाई रहेको छु।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारिहरुले आफ्नो आसे पासे र नाते गोतेदारको काममा लिप्त भएपछी सर्वसाधारण सेवा ग्राही मर्कामा पर्नुको साथै गरि खानेहरुलाई राती खान पनि मुस्किल परेको हो ।                                                                                                पटक -पटक विभिन्न माध्यमबाट जिल्ला प्रशासनकार्यालय सर्लाहीको यस्तो रबैया प्रती अवाज उठेपनी प्रमुख जिल्ला अधिकारिको यस्ता बितान्दनाप्रती ध्यानाकर्षण नहुनु दुर्भाग्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *