जितेश यादव ,सचतक नेपाल
पुस २३ , केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको बौधिमाई नगरपालिकाले नगरपालिका भित्रको सर्वजनिक स्थलमा दाउरा वितरण गरेका छन ।
चिसोको प्रभाव बढेपछि नपाका वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो।
जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले नपा भरिका सार्वजनिक स्थलहरुमा नगर प्रमुख राजिव रन्जन यादवको निर्देशनमादाउरा वितरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1