Sunday, July 21
Shadow

नेकपा माओवादी केन्द्रका अध्यक्ष बने दाहाल

च तक नेपाल डेस्क, रौतहट । पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

आज (सोमबार) ललितपुरको हेरिटेज गार्डेनमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्।

कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *